उखु किसान र सरकारबीच चार बुँदे समझदारी , जारी आन्दोलन स्थगन

khabarwave
१३ पुष २०७७

काठमाडौं । उखु किसान र सरकारबीच चार बुँदे समझदारी भएको छ । सोमबार उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको छ ।

बार्तामा किसानको बक्यौता २१ दिन भित्र उद्योगीबाट दिलाई दिन मन्त्रालयले पहल गर्ने त्यो सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति गर्न किसान प्रतिनिधि तयार भएका थिए ।समझदारी पछि काठमाडौंकाे माइतीघरमा आन्दोलतरत जारी आन्दोलन स्थगन भएकाे छ  ।

Loading spinner