हाम्रो बारे

हाम्रो बारे

khabarwave
१६ भाद्र २०७७

संघीय गणतन्त्रको संस्थागत विकासका लागि सुशासन र समृद्धि आजको आवश्यकता हो । पछिल्लो निर्वाचनले मुलुकलाई स्थिर बहुमतको सरकार दिएको छ । राजनीति अस्थिरताका कारण मुलुकको समृद्धिको यात्रा रोकिने अवस्था छैन । अब सुशासन, समृद्धि र आर्थिक विकासका लागि सबै राजनीतिक दल र सरकार, निजी क्षेत्र, सञ्चार जगत एकजुट भई यात्रामा अगाडि जानु जरुरी छ । यसैका लागि पर्याप्त माहोल सिर्जना गर्न हामी पनि थपिएका छौं । हाम्रो यात्रामा यहाँहरुको साथ, सहयोग, सुझाव र सल्लाह सदैव प्राप्त हुने अपेक्षा गर्दछौं ।