छेन्दु महावाणिज्यदूतमा काे ?

khabarwave
२५ मंसिर २०७७

काठमाडौँ ।  छेन्दु महावाणिज्यदूतमा सहसचिव दिनेश कुमार घिमिरे जाने भएका छन  ।

मन्त्रिपरिषद्काे बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव घिमिरेलाई चीनको सिचुवान प्रान्तको छेन्दु सहरमा अवस्थित नेपालको महावाणिज्य दूतावासमा पठाउने निर्णय गरेको हाे ।

केही दिन अघि मात्रै उनको परराष्ट्र मन्त्रालयमा सरुवा भएको थियो ।

 

Loading spinner