लामो समयको प्रतीक्षा पश्चात् नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसीरको अन्तिम साता काठमांडौमा शुरू हुदैछ। यसका प्रारम्भिक छनकहरू समेत देखिन थालेका छन्। नेपाली कांग्रेसको यो महाधिवेशन हुनका लागि मात्र भै रहेको छैन।अर्थात यो महाधिवेशन आफ्ना संरचनाहरूमा पदाधिकारीको आपूर्ति गर्न मात्र भै रहेको छैन। यसले आफ्नो अधिवेशन सम्पन्न गरीरहदा आफूले पूरा गर्नु पर्ने दायित्वहरूको हेक्का राख्ने अपेक्षा गरिएको छ। यसको पहिलो दायित्व भनेको प्रजातन्त्रलाई समसामयीक र जनताको मन मस्तिष्कमा रहन सक्ने बनाउनु हो। यसको ईतिहांसले भन्छ कि नेपालमा प्रजातान्त्रिक अवधारणा बोकेको एकमात्र पार्टी नेपाली कांग्रेस हो। नेपाल.... पुरा पढ्नुहोस
मुकुन्द सुवेदी, न्यूयोर्क संसारको सपनाको देश अमेरका आएपछि हरेक मासिनको चाहना डलर कमाउने, आफन्तलाई बोलाउने र मोजमस्तीमा रमाउने नै हुन्छ । यहाँको व्यस्त जीवनले उसले न समाज र दशेलाई केही गर्न सक्छ न त अरुलाई नै । बरु विस्तारै ऊ आफ्नो देशको लागि बिरानो हुँदै जान्छ । तर आम नेपाली भन्दा पृथक बनेर छुट्टै पहिचान बनाएका छन् सान फ्रान्सिस्कोमा बस्ने उत्तम कार्कीले । नेपालको थातथलो सोलुखुम्बु भएका कार्की अमेरिकामा झण्डै तीन दशक अगाडि आएका थिए । व्यवसाय र सामाजिक काममा उत्तिकै जमेका उनलाई नेपाली, भारतीय, पाकिस्तानी समुदायले मात्र होइन अमेरिकी राजनीतिज्ञ, स्थानीय समुदायले समेत उत्तिकै सम्मान गर्दछन्.... पुरा पढ्नुहोस