यो अनुभव एयर पोर्टमा राखिएका डेस्कका आधारमा तयार गरिएको हो र यो विशुद्ध मेरो अनुभवमा आधारित छ। काठमांडौको अन्तर्राष्ट्रिय विमान स्थल सांघुरो भएकोले त्यही स्थानबाट नै सबै निकायका काम गर्नुको बिकल्प हाल देखिदैन। यसै अनुरूप बढ्दो भिडभाडलाई समेत सम्बोधन गर्दै यहाका सेवा ग्राही उपर सेवा प्रवाह गरिनु पर्ने हो तर यहा देखाईएका ब्यबहारहरू बेला बेलामा चर्चामा आउने गरेको पाईन्छ। आज म स्वयंले गरेको अनुभवलाई यहा पस्कने जमर्को गरेको छु जस्ले सम्बन्धित निकायको ध्यान आकृष्ट गर्ने छ भन्ने अपेक्षा गरेको छु। अध्यागमन डेस्कहरूबाट दिएका सेवा सुविधाहरूमा खासै प्रश्न उठाउन पर्ने नदेखिदा नदेखिदै पनि सांघुरो स्थानब.... पुरा पढ्नुहोस
काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था सुरू गरेको छ । अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरू गरिएको अस्पतालले जनाएको हो । अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ । अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको बताए । उनले मुलुकको एकमात्र म.... पुरा पढ्नुहोस