बीएनवाईएस चिकित्सक चेतना पौडेल पक्राउ प्रकरणाकाे चिरफार

khabarwave
१७ असार २०८३

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्राकृतिक चिकित्सा तथा योग विज्ञान (बीएनवाईएस) अध्ययन गरेकी चेतना (चेतना एएम) पौडेललाई गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ गरेपछि उक्त विषय कानुनी र व्यावसायिक बहसको केन्द्र बनेको छ। सिआइबीले असार ९ गते चन्द्रागिरि नगरपालिका–८ बाट पौडेललाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट जारी गरिएको प्रेस विज्ञप्तिमा उनलाई "गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति" का रूपमा उल्लेख गरिएको थियो। त्यसपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनलाई "नक्कली डाक्टर" भनेर समाचार र टिप्पणीहरू सार्वजनिक हुन थाले। किन पक्रा.... पुरा पढ्नुहोस

स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्वका लागि आवेदन खुला, अध्यक्षमा ५ र कार्यकारी निर्देशकमा १२ जना प्रतिस्पर्धामा

khabarwave
१७ असार २०८३

काठमाडौं– सरकारले पुनर्संरचनाको तयारी गरिरहेको स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो। अध्यक्ष पदका लागि पाँच जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा डा. सुवास प्याकुरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमन चन्द्र गुरुङ र महेश सुवेदी रहेका छन्। अध्यक्ष पदका आकांक्षीमध्ये डा. प्याकुरेल स्वास्थ्य बीमा कार्यक्रमको सुरुवातदेखि नै यसको सुदृढीकरणका पक्षमा सक्रिय रूपमा लेखन र बहस गर्दै आएका व्यक्तिका रूपमा परिचित छन्। उनी स्वास्थ्य क्षेत्र सुधार .... पुरा पढ्नुहोस

मनोरञ्जन