सीमामा गरिएको कडाइबारे बोल्यो भारतीय विदेश मन्त्रालय

khabarwave
११ बैशाख २०८३

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल सरकारले सीमामा १०० रुपैयाँभन्दा धेरैको सामान आयातमा गरिएको कडाइबारे बोलेको छ । बिहीबार विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारत सीमा नाकामा सामानको भन्सार शुल्क लगाउने विषय पुरानै भएको भन्दै यसको कार्यान्वयन मात्रै अहिले भएको बताएका छन् । उनले यस्तो कडाइले औपचारिक व्यापारमा वृद्धि हुने र सीमामा हुने तस्करी कम हुने विश्वास व्यक्त गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले व्यक्तिगत सामानमा कर नलाग्ने भन्दै भारतबाट सामान लगेर बिक्री गर्ने कार्यलाई यसले निरुत्साहित गर्ने बताएका छन् । निजी सामानका लागि कुनै भन्सार शुल्क नलाग.... पुरा पढ्नुहोस

विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिन नसक्ने यातायात व्यवसायीको घोषणा

khabarwave
१० बैशाख २०८३

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत छुट सुविधा तत्काल कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ। यातायात व्यवस्था विभागले २०६५ सालको निर्णयलाई आधार मानी विद्यार्थी छुट उपलब्ध गराउन पत्राचार गरेको भन्दै महासंघले त्यसको प्रतिवाद गर्दै सरकारले व्यवसायीलाई दिने भनेको कर छुट नदिएसम्म सहुलियत दिन नसकिने घोषणा गरेको हो। महासंघका महासचिव डेकनाथ गौतमले विभागलाई पठाएको पत्रमा तत्कालीन समयमा भएको सहमति र वर्तमान सङ्घीय संरचनाबीच तालमेल नमिलेको उल्लेख गरिएको छ। विसं २०६५ फागुन २० गतेको निर्णय अनुसार व्यवसायीले विद्यार्थीलाई ४५ प्रत.... पुरा पढ्नुहोस

मनोरञ्जन