बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका एकअर्काका प्रतिद्वन्द्वी नभएर साझेदार बन्नुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय वार्ताअघि सीले यस्तो धारणा राखेका हुन् । बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ बाहिररेड कार्पेटमा राष्ट्रपति सी र ट्रम्पले हात मिलाउँदै उच्चस्तरीय वार्ताका लागि प्रवेश गरेका थिए । दुवै नेता आजै साँझ आयोजना हुने विशेष राजकीय भोज मा समेत सहभागी हुने कार्यक्रम छ । दुई महाशक्ति राष्ट्रका प्रमुखबीच हुने यस वार्तामा मुख्यगरी भन्सार महसुल, प्रविधि क्षेत्रको प्रतिस्पर्धा, इरान युद्ध र ताइवान मामिला एजेन्डाका रूपमा रहेका छन् । सन् २०१७ पछि.... पुरा पढ्नुहोस
काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरू आक्रामक रूपमा प्रस्तुत भए। तर उनीहरूको मुख्य निशाना भने राजनीतिबाट टाढा रहनुपर्ने न्यायपालिका र नेपाली सेना बने। बैठकमा विपक्षी दल नेकपा एमालेका नेता रामबहादुर थापाले नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाए भने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले अदालत र कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आलोचना गरे। रास्वपा सांसद पराजुलीले पछिल्लो समय दलगत भागबन्डाबाट नियुक्त भएका न्यायाधीशहरूको भूमिकाले न्यायपालिकामाथिको जनविश्वास कमजोर बनेको टिप्पणी गरे। उनले न्यायालय सबै नागरिकका .... पुरा पढ्नुहोस