कुन कुन संस्थाकाे नियुक्ति हुँदैछ खारेज ?

khabarwave
२० बैशाख २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्। अध्यादेशअनुसार ११० वटा कानुनमा संशोधन गरिनेछ, जसका कारण विभिन्न नियामक निकाय, सार्वजनिक संस्था तथा राज्यका अन्य अंगहरूमा कार्यरत १,५३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन्। कुन–कुन पदाधिकारी पदमुक्त हुनेछन्? राष्ट्रपति कार्यालयसँग सम्बद्ध स्रोतका अनुसार अध्यादेशले नेपाल वायुसेवा निगम ऐन संशोधन गरी अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकलाई पदमुक्त गर्ने व्यवस्था गरेको छ। त्यस्तै, राष्ट्रिय समाचार समिति ऐन संशोधनपछि सञ्चालकहरू पदमुक्त हुनेछन् भने कर.... पुरा पढ्नुहोस

दूतावास र महावाणिज्य दूतावासको संख्या घटाउने तयारी

khabarwave
१९ बैशाख २०८३

सरकारले विदेशस्थित दूतावास र महावाणिज्य दूतावासको संख्या घटाउने तयारी सुरु गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयको समग्र पुनर्संरचनाबारे कूटनीतिज्ञहरूसँग परामर्श लिइरहेका छन्। परराष्ट्र मन्त्रालयभित्र दूतावास घटाउने र आवश्यक स्थानमा नयाँ खोल्ने विषयमा आन्तरिक छलफल भइरहेको छ। हाल नेपालका ३४ दूतावास र १० महावाणिज्य दूतावास गरी कुल ४४ वटा नियोग सञ्चालनमा छन्। विगतमा राजनीतिक भागबण्डाका आधारमा राजदूत नियुक्त गर्न अनावश्यक रूपमा दूतावास खोलिएको निष्कर्षसहित करिब ८–१० वटा दूतावास खारेज गर्ने योजना बनाइएको छ। मन्त्रालय स्रोतका अनुसार विदेशस्थित नेपाली नियोगहरूको पुनरावलोकन गर्दै यस्त.... पुरा पढ्नुहोस

मनोरञ्जन