काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टी एकताका लागि तयार हुँदै चुनावी मैदानमा मोर्चाबन्दी गरेको बखत देश कम्युनिष्टमय भएको बेला झापामा त्यो पनि एमाले केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धाका लागि आफ्नो पेन्सन हुन लागेको प्राध्यापन पेशा छाडेर राजनीतिमा होमिएका डा. खगेन्द्र पाण्डव अधिकारी पूर्णकालीन कार्यकर्ता बनेर नेपाली काँग्रेसको राजनीतिमा होमिएका छन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका तर्फबाट एमाले अध्यक्ष केपी ओलीलाई काउण्टर दिएका उनै अधिकारी पार्टीभित्रै पनि चुनावी प्रतिस्पर्धा गर्दै राजनीतिको सिढी उक्लँदै छन् । देश कम्युनिष्टमय भएको बेला एमाले अ.... पुरा पढ्नुहोस
राजनीति शास्त्रमा लोकतन्त्र वा प्रजातन्त्रका पाठहरू प्रसस्त सुन्न र पढ्न पाईन्छ। प्रजातन्त्रमा नागरिकका अधिकार सुरक्षित हुन्छन्। यसका निश्चित मूल्य र मान्यता हुन्छन् जस्तो कानूनको शासन, पारदर्शिता, स्वतन्त्र न्यायपालिका,आवधिक निर्वाचन, बहुदलीय प्रतिस्पर्धा, बहुलवाद, नियन्त्रण र सन्तुलनको ब्यबस्था आदि। यसमा लोकलाई केन्द्रित गरेर शासन ब्यबस्था चलाईन्छ।लोकतन्त्रमा प्रजातन्त्रका प्रतिफल जनताका लागि हुन्छन् । नेपालमा लोकतन्त्र वा प्रजातन्त्रका लागि राजनीति गरिएको राणा शासनको समाप्ति संगै हो। तर प्रजातन्त्रलाई कहिले पन्चायत संग जोडियो, कहिले सुधारिएको पंचायत संग जोडियो र बीचमा यसलाई संबैधानिक राज.... पुरा पढ्नुहोस