जन सम्पर्क समिति

khabarwave
११ पुष २०७८

विभिन्न कारणबाट विदेशिने नेपालीहरू आफ्नो राजनीतिक आस्थाबाट बिमुख हुन नपरोस् भनेर नेपालका बिभिन्न राजनीतिक दलहरूले विदेशमा आफ्ना संगठनहरू खोलेका हुन्छन्। यसै प्रसंगमा नेपाली कांग्रेसले पनि जन सम्पर्क समितिको नामबाट विभिन्न देशमा आफ्नो संगठन खोलेको पाईन्छ।नेपाली कांग्रेसको विधान २०७५ को दफा ४ को उपदफा (१२)मा विदेश स्थित जन सम्पर्क समितिको ब्यबस्था गरिएको छ। त्यस्तै दफा १४ को उपदफा(१) मा उल्लेख भए वमोजिम नेपाली कांग्रेसको उद्देश्य र आदर्श प्रति प्रतिवद्ध र समर्थित रहने विदेश स्थित नेपाली नागरिकले यो समिति गठन गर्न सक्ने ब्यबस्था भए वमोजिम विभिन्न देशमा जन सम्पर्क समिति गठन भएको पाईन्छ। विदेशिए.... पुरा पढ्नुहोस

कांग्रेसमा थप १८ केन्द्रीय सदस्य थपिए ,विनोद चौधरीदेखि नागिना यादवसमेत निर्वाचित

khabarwave
६ पुष २०७८

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिका अनुसार थप १८ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।  मंगलबार सकिएको मतगणनाबाट मधेसीतर्फ ९, प्रदेश १ का ३, बागमतीका ३ र मुस्लिमतर्फ ३ जना निर्वाचित भएका हुन् । मधेसी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भएका छन् । मधेसी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएकी छन् । बागमती प्रदशेको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । दुई सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । रञ्जित २४१९ र केसी २१२९ मतका स.... पुरा पढ्नुहोस

मनोरञ्जन