ओलीलाई हिक्मत कार्कीको चुनौती

khabarwave
२० श्रावण २०८३

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफूलाई मुख्यमन्त्रीबाट हटाउने हो भने पार्टीको संस्थागत निर्णयमार्फत मात्रै हटाउन अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट चुनौती दिएका छन्। मंगलबार साँझ भक्तपुरको गुन्डुमा भएको भेटवार्तामा कार्कीले केही महिनामै प्रदेश सरकारको कार्यकाल सकिन लागेका बेला नेतृत्व परिवर्तन गर्नुको औचित्यमाथि नै प्रश्न उठाएका हुन्। स्रोतका अनुसार कार्कीले ओलीसँग भने, "अब केही महिना मात्रै कार्यकाल बाँकी छ। मैले किन मुख्यमन्त्री छोड्नुपर्ने? म बदनाम भएँ कि? मैले काम गर्न सकिनँ कि?" छलफलका क्रममा कार्कीले पछिल्लो समय एमालेभित्र संस्थागत निर्णय प्रक्रियालाई बलियो ब.... पुरा पढ्नुहोस

इरानले वार्ता अस्वीकार गर्दा ट्रम्पको दाबी– ‘कुराकानी जारी छ, आक्रमण रोक्यौं’

khabarwave
१९ श्रावण २०८३

काठमाडौं । इरानले अमेरिकासँग कुनै औपचारिक वार्ता नभएको स्पष्ट पारे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच संवाद जारी रहेको दाबी गरेका छन्। साथै, मध्यपूर्वमा तनाव चर्किने जोखिमलाई ध्यानमा राख्दै इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण स्थगित गरिएको उनले बताएका छन्। ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले गत सप्ताहन्तमा दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो सैन्य कारबाही गर्न आफू तयार रहेको तर इरान र मध्यपूर्वका सहयोगी राष्ट्रहरूबाट वार्तामा सकारात्मक प्रगति भएको जानकारी आएपछि आक्रमण रोकिएको बताए। उनका अनुसार त्यसयता इरानसँग युद्ध अन्त्य गर्ने विषयमा पुनः स.... पुरा पढ्नुहोस

मनोरञ्जन