मौन अवधिमा फेसबुकमा लाइक र कमेन्टसमेत गर्न समेत नपाइने

khabarwave
३ मंसिर २०७९

काठमाडौं । निर्वाचन अनुगमन समितिले मौन अवधिमा निर्वाचन अचारंसहिता उल्लंघन गर्नेलाई २५ हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । निर्वाचनको अघिल्लो ४८ घण्टादेखि निर्वाचनको दिनसम्म पालना गर्नुपर्ने मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ । निर्वाचन आयोगले यस अवधिमा फेसबुक जस्ता सामाजिक सञ्जालमा कमेन्ट, शेयर, पोष्ट, बुस्ट र लाइकसमेत गर्न नपाइने जनाएको छ । साथै, यस समयमा कुनै पनि निर्वाचनसम्वन्धी विज्ञापन पनि नगर्न आग्रह .... पुरा पढ्नुहोस

सबै नतिजा ८ दिनभित्र

khabarwave
२ मंसिर २०७९

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिनिधि र प्रदेससभातर्फको प्रत्यक्षतर्फ सम्पूर्ण परिणाम तीन दिनभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको आयोगले जनाएको छ। प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको आयोगले बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रत्यक्षतर्फको तीन दिन र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको बताएका छन्। ‘सबै मतपेटिका संकलन भएलगत्तै मतगणना सुरू हुनेछ, तीन दिनभित्र.... पुरा पढ्नुहोस

मनोरञ्जन