आजबाट हुँदैछ मनोज श्रीमानमाथि केरकार

khabarwave
५ जेष्ठ २०८३

काठमाडौँ । संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा मनोजकुमार शर्मामाथि मङ्गलबारबाट संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा। शर्माविरुद्ध संकलन भएका उजुरीहरू खोल्ने र सांसदलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आजै उजुरी खोलेर सबै सांसदलाई वितरण गरिनेछ र त्यसको अध्ययन गरिनेछ । उजुरी वितरण गरिसकेपछि आजै १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल गरिने कार्यतालिका छ । उजुरीकर्तासँगको छलफल सकिए लगत्तै प्रस्तावि.... पुरा पढ्नुहोस

गगनकाे प्रयासले जुट्ला त काँग्रेस

khabarwave
४ जेष्ठ २०८३

नेपाली कांग्रेसका सभापति गगन थापाले शनिबार उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा मनोनीत गरेका छन्। श्रेष्ठ यसअघि पूर्वसभापति शेरबहादुर देउवाको कार्यकालमा पनि कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। सामान्यतः पार्टी सभापतिले आर्थिक व्यवस्थापन र संगठन सञ्चालन सहज बनाउन आफ्ना विश्वासपात्रलाई कोषाध्यक्ष बनाउने परम्परा रहँदै आएको छ। देउवानिकट मानिएका श्रेष्ठ अहिले थापाको विश्वास जित्न सफल भएका छन्। यसअघि सभापति थापाले वैशाख २८ गते १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। तर, उक्त निर्णयप्रति संस्थापनइतर समूहका नेताहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूको आरोप छ— समूहभित्र कुनै छलफल .... पुरा पढ्नुहोस

मनोरञ्जन