तमिलनाडुको मुख्यमन्त्री बने विजय थलापति

khabarwave
२७ बैशाख २०८३

एजेन्सी । तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टीभीके प्रमुख विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । विजयको शपथग्रहण समारोह आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुने तय भएको छ । उनले १३ मेभित्र प्रदेशसभामा विश्वासको मत प्रस्तुत गर्नुपर्ने तमिलनाडु लोक भवनले पुष्टि गरेको छ । सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी अर्थात् १२० जना विधायकको समर्थन प्राप्त भएपछि टीभीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए । राज्यपालसँगको भेटमा विजयले भीसीके र आईयूएमएल पार्टीको समर्थनपत्र बुझाएका थिए । उनले बहुमतको आधारमा सरकार गठनको दाबी प्रस्तुत गरेका हुन् । यसअघि.... पुरा पढ्नुहोस

कांग्रेसको देशव्यापी चुनावी समीक्षा सुरु

khabarwave
२६ बैशाख २०८३

धनगढी । नेपाली कांग्रेसले देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण अभियानको सुरुवात आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट गर्दैछ। पार्टीको संगठनात्मक अवस्था र हालैका निर्वाचन परिणामबारे विस्तृत छलफल गर्न आयोजित कार्यक्रम बिहान १० बजेदेखि धनगढीस्थित सौराई ब्याङ्केटमा सुरु हुने भएको छ। सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूको सहभागिता रहनेछ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद, झिनो मतान्तरले पराजित उम्मेदवार, प्रदेशसभा सदस्य तथा स्थानीय तहका .... पुरा पढ्नुहोस

मनोरञ्जन