काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार बुधबार बिहान ११ बजे सुरु हुने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ। राष्ट्रपति रामचन्द्र पाैडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका थिए। सोही क्रममा उठेका प्रश्नहरूको जवाफ आज प्रधानमन्त्री बालेन शाहले दिने कार्यसूची रह.... पुरा पढ्नुहोस
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी, अर्थमन्त्री स्वर्णीम वाग्लेले ‘वैकल्पिक विका.... पुरा पढ्नुहोस