काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रतिनिधिसभाको विघटनको लागि नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाहरुको अभावमा तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकुल सम्माननीय प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा (१) र (७) धारा ८५ तथा संसदीय प्रणालीको आधारभूत मर्.... पुरा पढ्नुहोस
जन्म दिने आमा र जन्मेको देश एउटै हो भनेर पढियो। जननी जन्म भूमिश्च: स्वर्गादऽपि गरीयसी भनेर त्यसै भनिएको हैन।जसरी आमाले १० महिना कोखमा राखी १० धारा दुध ख्वाएर हुर्काईन् त्यसरी नै मलाई परिपक्व र असल नागरिक बनाउन मेरो देशको भूमिका रह्यो।जसरी म मेरी आमा प्रति नतमस्तक हुन पुग्छु त्यसरी नै मेरो देश प्रति। मेरो देशको हर दु:खाई मेरो दर्द बन्दछ र मेरो देशको हर अभाब मेरो अभाव बन्दछ। मेरो देशको मुहार नै मेरो मुहार हो, उनको उज्यालो चेहरामा म पुकलित हुन्छु।त्यसैले मलाई मेरो देशको चिन्ता छ। तर मेरो देशमा राजनीतिलाई माध्यम बनाएर सेवा गर्छु भन्नेहरूका कारण मेरो देशले दु:ख पाएको छ। देश र देशवासीको चिन्तामा .... पुरा पढ्नुहोस