प्रतिनिधि सभा ब्युते पछि……

khabarwave
१२ फाल्गुन २०७७

२०७७ पुष ५ गते विघटित प्रतिनिधी सभा सम्मानीत सम्वैधानिक ईजलाशको फाल्गुण ११ गतेको निर्णयबाट पुनर्स्थापित भए पछि बिभिन्न परिणामहरू देखा परेका छन् जस मध्ये पहिलो परिणाम सरकार निर्माणको समीकरणमा देखिएको छ। नेकपा ब्यबहारिक रूपमा पूर्वाबस्थामा छैन। त्यसैले यो पार्टिको मात्र सरकार बन्ने स्थिति छैन। कानूनी रूपमा विभाजन नभए पनि ब्यबहारमा नमिलेको हुदा यो अबस्था सृजना भएको हो।त्यसैले प्रतिनिधि सभाका बहुमत सदस्यको समर्थन कुन पार्टी वा सदस्यले प्राप्त गर्न सक्छ उ नै प्रधान मन्त्री हुन सक्छ। यस स्थितिमा नेकपा बाट एक जना मात्र उमेद्वार हुन सक्ने अवस्था नहुदा यो पार्टीका आंशिक सदस्यले बहुमत पुर्याउन अन्य द.... पुरा पढ्नुहोस

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत-अध्यक्ष नेपाल

khabarwave
११ फाल्गुन २०७७

काठमाण्डाै । नेकपाका अध्यक्ष माधबकुमार नेपालले     प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताएका छन  । उनले भनेका छन -    संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।.... पुरा पढ्नुहोस

मनोरञ्जन