काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ ।सर्वोच्चले जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग माग गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अन.... पुरा पढ्नुहोस
काठमाडौं । संसद भंग गरेर चुनावमा जाने सरकारको रणनीति सर्वोच्चले खारेज गरिदिएपछि नेकपा ओली समूह भावी रणनीति बनाउने तयारीमा छ भने संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलनमा होकिएको माधव प्रचण्ड समूहले पनि भावी योजना तय गर्दैछ । प्रतिनिधि सभा पुनर्स्थापनापछि नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूह आ–आफ्नै रणनीतिमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहले रणनीति तय गर्न बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको छ। ओलीले बोलाएको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल हुने स्थायी कमिटि सदस्य सुवास नेम्वाङले जानकारी दिए। ु११ बजे बालुवाटारमा बैठक बस्दै छ। समसामयिक बिषयमै छलफल हुने हो,ु उनल.... पुरा पढ्नुहोस