देश र जनताको हितका लागि बनेका दर्शनलाई राजनीतिक बिचार भनिन्छ। राजनीतिक दर्शन वा बिचार साधन हुन भने देश विकास र जनताको कल्याण साध्य हुन्। विश्वमा राजनीतिक तवरबाट दुईवटा बिचारले मान्यता पाएका छन्। पहिलो बिचार हो जनताको शासन वा प्रजातन्त्र। अर्थात आफूलाई आफैले शासन गर्ने पद्दति। जसमा खुला बजार तथा प्रतिस्पर्धी बजारको माध्यमबाट अर्थ नीति कायम गरिएको हुन्छ।विश्वका अधिकांश राष्ट्रले यही पद्दति अपनाएका छन्। दोश्रो बिचार हो साम्यवादी शासन अर्थात राज्यले शासन गर्ने पद्दति जहा जनमतको कुनै स्थान रहदैन। यस किसिमको शासन ब्यबस्थामा राज्य नियन्त्रित अर्थ नीति रहन्छ। यहा निजी वा प्रतिस्पर्धी बजारले स्थान प.... पुरा पढ्नुहोस
काठमाडौं । भाेलीदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीबाट बंगलादेशको राजकीय भ्रमण हुँदैछ । भ्रमणका क्रममा दुई देशबीच विभिन्न चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । सो सम्झौता अनुसार बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनको लागि प्रयोग गर्न दिन सहमत भएको छ । बंगलादेशले नेपाललाई लामो समयदेखि पारवहन सुविधा प्रदान गर्दै आएको छ ।त्यस्तै नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ । यस.... पुरा पढ्नुहोस