अदालतले दिउँसै रात पार्ने काम गरेको प्रचण्डकाे टिप्पणी

khabarwave
१४ चैत्र २०७७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको टिप्पणी गरेका छन ।कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमलले माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउँदै यसको विरुद्धमा आफू लड्न तयार रहेको बताएका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सँधै पहिचानको पक्षमा रहेको बताए । नागरिकको प्रश्न दलहरूको जवाफ कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तर्फबाट माधव कुमार नेपाल, जनता समाजव.... पुरा पढ्नुहोस

बायु प्रदुषणका कारण दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

khabarwave
१४ चैत्र २०७७

प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ।मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान भए पनि अहिले यान्त्रिक पद्धति ९आइएफआर० बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।उनका अनुसार विमानस्थलमा भिजिबिलिटीु कम हुँदा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ आइएफआर उडानमात्रै भइरहेको छ। यसअघि शुक्रबार बिहान केही सङ्ख्यामा उडान भए पनि मध्याह्नपछि.... पुरा पढ्नुहोस

मनोरञ्जन