काठमाडौं उपत्यकामा बिहिबारदेखि के खुल्छ , के-के बन्द हुन्छ ?

khabarwave
१४ बैशाख २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबारदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म सेवा बन्द गरिएकाे हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी उक्त जानकारी गराएका हुन ।आदेश अनुसार वैशाख १६ देखि एक हप्तासम्म खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहा.... पुरा पढ्नुहोस

कोरोना संक्रमण दर बढ्दाे , संक्रमितकाे संख्या एकैदिन २५ सय नाघ्याे

khabarwave
१० बैशाख २०७८

काठमाडौँ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २५सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएकाे छ  ।८ हजार ७सय ९८ पीसीआर परीक्षणबाट २४सय ४९ र ८सय ६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्‍मा २५सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  त्यस्तै  पाँचजनाको मृत्‍यु भएको छ भने  पछिल्लो २४ घण्टामा ४सय १० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२र२२, बारामा २१, नवलपरासी पश्च.... पुरा पढ्नुहोस

मनोरञ्जन