गन्तब्यमा लक्षको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले समान लक्ष्य लिनेहरू संगको यात्रा सहज मानिन्छ। नेपालको राजनीतिका पात्रहरू पनि विभिन्न किसिमको गन्तब्य राखेर हिडेका छन्। निर्दलीय ब्यबस्था कालका राजनीतिक पात्रहरूले दक्षिणको छिमेकीलाई आश्रय गरेर आफ्ना गतिविधि सन्चालन गर्दथे। खासगरी बहुदलीय प्रजातन्त्रका लागि नेपाली कांग्रेसले देश भित्र वा बाहिर रहेर पनि आफ्ना गतिविधि गरी रह्यो र राजालाई संविधान भित्र सीमित गरेर जनताका प्रतिनिधिबाट शासन चलाउने किसिमको संसदीय प्रजातन्त्रको लक्ष लिएर हिडेको नेपाली कांग्रेसले २०१५ सालमा नेपालको शासन ब्यबस्था आफ्नो हातमा लिन सफल भयो तर संविधान भित्र बस्न नचाहने राज.... पुरा पढ्नुहोस
नेपालको संविधानको धारा १०१ को उपधारा(२) मा सर्वोच्च अदालतका प्रधान न्यायाधीश लगायत संवैधानिक निकायका प्रमुखहरूलाई महाअभियोगको प्रस्ताव दर्ता गर्न सकिने प्रावधान राखिएको छ। यही धाराको प्रयोग गरेर यही २०७८ फाल्गुन १ गते सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा. उपर प्रतिनिधिसभामा महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ। यसमा आवश्यक पर्ने प्रकृया पुगे पछि प्रतिनिधि सभाका दुई तिहाई सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेमा उनी वहिर्गमन हुने छन्। त्यसो त यस भन्दा अगाडि पनि भूपू प्रन्या शुशिला कार्की उपर पनि यो हतियार प्रयोग भएको हो तर यो प्रस्ताव फिर्ता गरिएका कारण उनी उपर.... पुरा पढ्नुहोस