चिकित्सा र समाज सेवामा डा. रामहरिको यात्रा

khabarwave
२९ जेष्ठ २०७९

काठमाडौं । २०५० फागुन २९ गते दुहवी, सुनसरीमा जन्मिएका रामहरि रौनियारले सानजोशेफ सेकेन्डरी बोर्डिङ स्कुल बिराटनगरबाट प्रारम्भिक शिक्षा हुँदै एसएलसीमा डिस्टिङसन हासिल गरेका थिए । त्यसपछि उच्च शिक्षाका लागि राजधानी छिरेका रामहरिले पेन्टागन कलेज, काठमाडौंबाट विज्ञान विषयमा प्लस टु गरेका थिए । उच्च लगावका कारण पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल राैनियारले प्लस टुमा समेत डिस्टिङसन हासिल गरेका थिए । रौनियारले शिक्षण अस्पताल महाराजगञ्जमा एमबीबीएस अध्ययनका लागि परीक्षा दिएर नेपाल आर्मि इन्स्टिच्युथ अफ हेल्थ साइन्सबाट एमबीबीएस अध्ययन गरी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि २ वर्षसम्म बीपी कोइराला स्वास्थ्य व.... पुरा पढ्नुहोस

स्वतन्त्र उम्मेद्वारको विजयले दिएको सन्देश

khabarwave
२९ जेष्ठ २०७९

यस पटकको स्थानीय तहको चुनावमा केही स्वतन्त्र उमेद्वारको छनौटको विषय बढी चर्चामा रह्यो। दलीय सहयोग र समर्थनले यस्ता निर्वाचनमा दलीय उम्मेद्वारहरूलाई मत पाउन र विजय हुन अवश्य पनि सजिलो हुन्छ तर यस्तो स्थितिमा पनि केही स्वतन्त्र उम्मेद्वारले जितेका छन्, त्यो पनि दूर दराजमा नभएर संघीय राजधानी रहेको महानगरमा समेत स्वतन्त्र उम्मेद्वारले जिते। यस्तो वहुदलीय ब्यबस्थामा पनि स्वतन्त्र उम्मेद्वारले प्रमुख पदमा जित्ने र त्यसमा पनि सर्वाधिक मतले जित्नुको पछाडि पक्कै पनि केही संकेत हुनु पर्छ। निर्वाचनमा यसरी स्वतन्त्र उम्मेद्वार उठ्नुको पहिलो कारण पार्टीले उम्मेद्वारी दिदा मतदाताको मन जित्न सक्ने र बढी लोक .... पुरा पढ्नुहोस

मनोरञ्जन