काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित भएमा मात्रै चीन भ्रमणमा जाने अडान लिएका छन्। यही कारण उनको प्रस्तावित चीन भ्रमणको मिति अझै टुंगो लाग्न सकेको छैन। पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौको पहिलो साता चीन भ्रमण गर्ने तयारीमा रहेका लामिछानेले चिनियाँ पक्षसँग राष्ट्रपति सीसँगको भेटलाई प्राथमिक शर्तका रूपमा राखेको रास्वपा स्रोतले जनाएको छ। उनका अनुसार भारत भ्रमणका क्रममा नयाँदिल्लीमा उच्च राजनीतिक नेतृत्वसँग भएको भेटघाटजस्तै बेइजिङमा पनि उच्च तहको कूटनीतिक भेटघाट हुने अपेक्षा गरिएको छ। लामिछानेको सभा.... पुरा पढ्नुहोस
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका प्रमुख उद्योगी–व्यवसायीसँग बजेट कार्यान्वयन, औद्योगिक समस्या र अर्थतन्त्रका विषयमा विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा अपराह्न ३ बजे हुने छलफलमा उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका झन्डै तीन दर्जन उद्योगीको सहभागिता रहने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा र विभागका अधिकारी सहभागी हुनेछन्। बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, निजी क्षेत्रका समस्या, औद्योगिक वातावरण स.... पुरा पढ्नुहोस