देउवाजीको विश्वासको मतका केही दृश्यहरू!

khabarwave
५ श्रावण २०७८

नेपालको संविधानको धारा ७६(५) वमोजिम प्रधान मन्त्री नियुक्त भएका शेर वहादुर देउवाले सोही धाराको उपधारा (६) वमोजिम विश्वासको मत लिई रहदा देखा परेका दृश्यहरू:- सामान्यतया: नव निर्वाचित प्रधान मन्त्रीले संसदमा विश्वासको मत लिदा संसदको बैठक बसेको पहिलो दिन मै लिने गरेको नेपालको संसदीय ईतिहासमा संभवत: पहिलो हो शेर वहादुरजीको विश्वासको मत। यसरी हतार गरेर विश्वासको मत किन लिनु परेको होला भने यो ७६(५) बमोजिम मतदान गर्न सांसदहरू स्वतन्त्र हुने र दलीय ह्वीप नलाग्ने हुदा सांसदहरू वहकिने र हर्ष ट्रेडिंगको अवस्था सृजना हुन सक्ने संभावना भएकोले यति चाडै विश्वासको मत लिनु परेको हुन सक्छ। यो समारोहको अर्को विश.... पुरा पढ्नुहोस

सार्वजनिक बिदाकाे निर्णयसँगै मन्त्रिपरिषद्को बैठकबाट सचिब बढुवा

khabarwave
४ श्रावण २०७८

काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । सोमबार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले  वरिष्ठ सहसचिव किरण राज शर्मालाई सचिवमा बढुवा गरेको छ । बढुवा समितिले सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा असार ३१ गते सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले शर्माको नाम .... पुरा पढ्नुहोस

मनोरञ्जन