एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ

khabarwave
१८ कार्तिक २०७७

काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीलेश पौडेल रहेका छन् ।

उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।  पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

Loading spinner