कामना विकास बैंककाे दुइवटा शाखा एकैदिन बिस्तार

khabarwave
१६ असार २०७८

काठमाडौँ । कामना विकास बैंकले मंगलवार दुइवटा शाखा एकैदिन बिस्तार गरेकाे छ । बैंकले शाखा विस्तार गर्ने सन्दर्भमा भक्तपुरको जगातेमामा २८अाै    र काठमाडौँकाे  स्वयम्भूमा २७ अाै आफ्ना शाखा विस्तार गरेको हो । भक्तपुरको जगाते र  काठमाडौंको स्वयम्भूमा बिस्तार गरेको बैंककाे शाखाकाे उद्घाटन विशिष्ट अतिथिका रुपमा विश्वविख्यात माेडल आङतेम्बा शेर्पाले  गर्नुभएको थियो ।

मंगलवार बाट दुबै शाखाले आफ्नो सेवा सुरु गरेका छन् । ग्राहकको माग र आवश्यकतालाई दृष्टिगत गरी  बैंकले   शाखा विस्तार गरेको जनाएको छ ।

Loading spinner