२५ मिलियन ९२ करोड ५० लाख डोज काेराेना खोप उपलब्ध गराउन रसिया तयार

khabarwave
२९ पुष २०७७

काठमाडौं । रसियाले आफूले उत्पादन गरेको २५ मिलियन ९२ करोड ५० लाख डोज काेराेना खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ । कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको उसकाे भनाइ रहेकाे  छ ।

अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदैउसले साे कुरा बताएकाे हाे । केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ ।केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी  भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी गरेका थिए ।

Loading spinner