आदानस्य प्रदानस्य कर्तव्यस्य च कर्मण:। क्षिप्रम् अक्रियमाणस्य काल: पिबति तद्रसम्॥ चाणक्यका नीतिहरू कति ब्यबहारिक र उपयोगी छन् भन्ने कुरा यसका हरेक शब्दका तौलहरूले पुष्ट्याई गर्छन्। यो श्लोक पनि त्यत्ति कै ओजपूर्ण छ जति अन्य श्लोक छन्। यो श्लोकले समयको महत्व कति छ भन्ने दर्शाउछ। कुनै पनि गर्नु पर्ने काम यथासमय मै गरिएन भने त्यसो नतिजा काम गर्ने कर्ताले नपाएर समय संगै खेर जान्छ भन्न खोजेको छ यो श्लोक ले। हाम्रो समाजमा पनि एउटा कहावत चर्चामा छ त्यो हो “फलामलाई पनि आफ्नो आकारमा ल्यउन फलाम तातेको बेला मै हान्नु पर्छ”। हुन पनि हो समय नै बलवान हुन्छ। समयको महत्वका बारेमा यहा एउटा खेलको प्रसंगलाई उ.... पुरा पढ्नुहोस
देउवाजीको नेत्तृत्त्वमा सरकार बनेको पनि तीन हप्ता लाग्दै छ तर विहानीले दिनलाई संकेत गर्छ भन्ने उखानलाई हेर्ने हो भने राम्रो संकेत दिन नसकेको अनुभूति हुदै छ। निवर्तमान सरकार प्रमुखले कानून र संविधानलाई उल्लंघन गरेको कारणले कानूनी उपचारको माध्यमबाट बनेको यो सरकार ओली खेमा संलग्न सरकार उपर विरोधका कार्यक्रमहरू सन्चालन गर्दा सरकार कसरी बनाउने र कसरी अगाडि बढ्ने भन्ने रोड म्याप सहित आन्दोलन गरेको रहेनछ कि भन्ने अनुभव गरिदैछ वर्तमान सरकारको गति हेर्दा। हुन त काम गर्ने ईच्छा हुनेलाई समय त्यति ठूलो वाधा नहुने रहेछ भन्ने संकेत टोकियोमा जुलाई ३१ मा स्पेन र कोस्टारिका बीच भएको फुटबलको क्वार्टर फाईनलको खे.... पुरा पढ्नुहोस