संघीय संसद्को अधिवेशन भदौ २३ गते ,दल विभाजन अध्यादेश के हाेला ?

khabarwave
१९ भाद्र २०७८

काठमाडौँ ।  संघीय संसद्को अधिवेशन भदौ २३ गते बोलाउन सरकारले सिफारिस गरेको छ । संसद अधिवेशन बोलाउने सिफारिस गर्ने निर्णय अघि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका थिए । मन्त्रिपरिषद् बैठकले  २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् ।  अधिवेशन सरकारको सिफारिसमा राष्ट.... पुरा पढ्नुहोस

धर्म र यसको पालना

khabarwave
१६ भाद्र २०७८

धर्म भन्ने शब्द संस्कृत भाषाको धृ धातुबाट बनेको रहेछ। यसको अर्थ धारण गर्नु अर्थात लिनु हो।अर्थात लोक वा परलोकको सुख शान्तिका लागि पवित्र भावना तथा कार्य गर्नुलाई धर्म मानिने कुरा यो धृ धातुले अर्थ्याउने रहेछ। यसै गरी मनुस्मृतिको ६/९ मा धर्मको बारेमा उल्लेखित श्लोक यस्तो पाईन्छ। “ धृति:क्षमा दमोऽस्तेयं शोचं ईन्द्रिय निग्रह: धीर्विद्या सत्यं क्रोधो दशकं धर्म लक्षणं” धर्मका दशवटा विशेषता हुन्छन् भनिएको छ।ती दशवटा विशेषता विनाको कार्यलाई धर्म मानिएको छैन। ती दशवटा विशेषता हुन्:- (१) धैर्य (२) क्षमा ( अपकार गर्नेहरू उपर समेत क्षमादान ) (३) मनको नियन्त्रण (४) ईन्द्रियको नियन्त्रण (५) चोरी नगर्नु .... पुरा पढ्नुहोस

मनोरञ्जन