संविधान सभाको माध्यमबाट संविधान बनाउने नेपालका राजा र राजनीतिक दलहरूको २००७ साल देखिको चाहना २०७२ सालमा पूरा भयो भनेर नेपालका राजनीतिक दलहरूले दावी गरेको पाईन्छ। त्यति खेर तत्कालीन राजा त्रिभूवनले पनि संविधान सभाबाट संविधान बनाउने कुरा उल्लेख गरे पनि यति खेर बनेको संविधान गणतन्त्रात्मक भएकोले राजाले भने बेहोर्न परेन। जुन दलहरूले यो संविधान ब्यहोरेका छन् तिनीहरूले पनि यो संविधानको अपनत्व लिन सकेका छैनन्। संवैधानिक राजतन्त्र र प्रजातान्त्रिक समाजवाद मान्दै आएको नेपाली कांग्रेसका लागि समाजवाद उन्मुख गणतन्त्रात्मक ब्यबस्था भएको संविधानको अपनत्व सार्है मन लागेर लिए जस्तो बुझिदैन। त्यसै गरी हिन्द.... पुरा पढ्नुहोस
काठमाडौं ।शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको भन्दै सर्वोच्चमा रिट दायर भएकाे छ। मंगलबार अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका हुन । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएको छ । रिटमा उनले प्रश्न गर्दै भनेका छन् - परराष्ट्रमन्त्री खड्काले कुन कानुनअनुसार शपथ लिएको भनी कुन संघीय कानुन बमोजिम गरिएको हो भन्ने उल्लेख नै नगरी अथवा कानुनको स्रोतको अभावमा र कानु.... पुरा पढ्नुहोस