खराब बीऊका परिणामहरू!

khabarwave
११ कार्तिक २०७८

एउटा भुक्तभोगी किसानलाई मात्र थाहा हुन्छ कि बीऊको गुण स्तर कस्तो हुनु पर्छ भनेर ! जब बीऊ नै गुणस्तरको हुदैन तब त्यसबाट राम्रो उत्पादन हुदैन। त्यसैले बीऊ लगाउने बेलामा बीऊको छनौट गर्न सकिएन भने किसानले पुर्पुरोमा हात लगाएर बस्नु पर्ने हुन्छ। ठीक त्यस्तै भएको छ नेपाल र नेपालीलाई केही दशक यता। हामीले हाम्रो देशको राजनीति र न्यायालयमा काम गर्ने नेता र न्यायाधीशहरूको छनौट गर्दा ढंग पुर्याउन नसक्दाको परिणाम अहिले हामी भोग्दै छौ र टुंगो छैन कि अझै कति समय सम्म यस्तो परिणति भोग्नु पर्ने हो? २०४६ मा हामी एउटा राजनीतिक ट्र्याकमा आएका थियौ। राजतन्त्रलाई प्रजातान्त्रिक बन्धनमा त बाध्यौ तर यसमा राजतन्त्.... पुरा पढ्नुहोस

पर्यटन ब्यबसायमा पर्यटकको भूमिका

khabarwave
२८ आश्विन २०७८

दशैको पूर्व सन्ध्यामा मेरो सानो छोराले दक्षिण क्यारोलाईनाको मार्टल बीचलाई तीन दिन दुई रातको लागि पर्यटकीय गन्तब्यको रूपमा छनौट गरेछ। काममा ब्यस्त हुने ब्यक्तिलाई ताजगीपन दिन यस्ता कार्यक्रमले सहयोग गर्ने हुदा अमेरिका तिर बेलाबेलामा क्याम्पिंग जाने, भ्रमणमा जाने जस्ता कार्यक्रम भै रहन्छन्। दशैमा भेटघाट पनि हुने, २/४ दिनको यस्तो भ्रमणले ताजगीपन ल्याउने हुदा छोराले राखेको उक्त कार्यक्रममा मेरो पनि सहभागिता रह्यो। एटलान्टिक ओसनको किनारामा रहेको मार्टल बीचको नामले चिनिने यस स्थानमा पर्यटकहरू यति खचाखच हुने रहेछन् कि यहा रिसोर्ट पाउन २/३ हप्ता लाईन मै बस्नु पर्ने रहेछ। यहां आउने पर्यटकलाई ब्यस्त .... पुरा पढ्नुहोस

मनोरञ्जन