परदेशमा नेपाली पहिचानका व्यवसाय

khabarwave
३० कार्तिक २०७८

परदेशिनु नेपालीहरूको बाध्यता हो। आफ्नो देशमा आफ्ना परिवार संग बसेर रमाईलो गर्ने रहर कसलाई हुदैन र! अरू केही गर्न नसके पनि के गर्ने पापी पेटलाई पाल्नै पर्यो, परिवारहरूको पालन पोषण, शिक्षा दीक्षा गर्नै पर्यो, औषधी मूलो गर्नै पर्यो ,सामाजिक परम्परा र संस्कृति धान्नै पर्यो। यी र यस्ता ब्यबहार चलाउन केही न केही काम धन्दा गर्नै पर्यो तर बिडम्बना आफ्नो जन्मभूमिमा केही ईलम धन्दा गर्ने उपाय नभएका कारण रोजगारी खोज्ने क्रममा अधिकांश युवाहरू विदेशिन बाध्य छन्। बिदेश जहां आफ्नो जानपहिचान कोही हुदैन, सर सहयोग कसैबाट पाईदैन, आफू मात्र हैन सबैको हालत यही हो। यस्तो अबस्थामा बिहान बेलुका हातमुख जोड्न र बास बस्न.... पुरा पढ्नुहोस

युवाहरूको पलायन र यसको अशर

khabarwave
२७ कार्तिक २०७८

नेपालको श्रम बजारमा वर्षेनी थपिने युवाहरू मध्ये करीव ८०% युवाहरू रोजगारीका लागि विदेशिने गर्छन्। नेपाली श्रम बजारमा रोजगारी नपाईने वा रोजगारी पाए पनि ज्याला कम भएका कारण जीविकोपार्जन हुन नसकेकाले रोजगारीका लागि युवाहरू विदेशिन वाध्य हुनु पर्ने अवस्था देखिएको छ। हामी संग विद्यमान रोजगारीका साधन सीमित छन्। थप रोजगारी सृजना गर्न आवश्यक पर्ने पूजी, बजार, प्रविधि र दक्ष जनशक्तिको अभाव छ। त्यसमाथी हामी संग प्रतिस्पर्धा गर्ने भारतीय बजार नजिकै छ जो संग पर्याप्त अवसर र पूर्वाधारहरू छन्।त्यसैले हामीले हाम्रो परम्परागत ब्यबसायलाई नै रोजगारीको माध्यमको रूपमा अपनाउन बाध्य छौ तर यो ब्यबसाय श्रम बजारमा आउने.... पुरा पढ्नुहोस

मनोरञ्जन