सरकारले सेवाग्राहीका लागि दिने दिलाउने सेवा लिन सेवाग्राहीहरू सेवाका अगाडि जानु पर्ने हो वा सेवाहरू नै सेवाग्राही समक्ष लैजाने भन्ने २ वटा तर्क छन्। आफूलाई लोकतान्त्रिक मान्ने सरकारले दोश्रो विकल्प रोज्न चाहन्छन्। अर्थात प्रदान गरिने सेवाहरू जनताको घर दैलो मै पुर्याउन चाहन्छन्। सरकारले आफ्ना सेवाहरूको प्रवाहका लागि निश्चित ऐनका आधारमा कर्मचारीहरू नियुक्त गरेको हुन्छ। यसरी नियुक्त गरिने कर्मचारीहरू सम्बन्धित सेवाहरू लिएर जनताको घर दैलोमा जान्छन् र सेवा प्रदान गर्छन्। नेपालमा पनि शिक्षा, स्वास्थ्य, खानेपानी, मालपोत, नापी, नागरिकता, राहदानी, परिचय पत्र आदि सेवाहरू सरकारले उपलब्ध गराउन आफ्ना कर्मच.... पुरा पढ्नुहोस
आजभोली सामाजिक सन्जालमा सहज पहुच भएकोले लेख , रचना, विचारहरू प्रसस्तै हेर्न र पढ्न पाईन्छ। मलाई सम्झना छ पहिला पहिला एस एल सी परीक्षाको नतिजा हेर्न हप्तौ कुर्नु पर्ने अवस्था थियो। यसरी विगतमा लामो समय सम्म कुर्नु पर्ने समाचारहरू मात्र हैन अन्य लेखहरू पनि आजभोली हत्केला मै तुरून्त पढ्न पाईन्छ। यस्तो सहजताका लागि विज्ञानलाई धन्यवाद दिनै पर्छ। कुनै पनि चिज प्राप्त गर्न जति कठिन हुन्छ, त्यसको महत्व त्यति नै बढी हुन्छ। यसको अर्थ यो नलागोस कि विज्ञानको उपलब्धीको महत्व कम रहेको छ। कुनै पनि चिजको महत्व त त्यस भित्र रहने विषय वस्तु र त्यसको गुण, दोषले निर्धारण गर्छ। जे जान्यो त्यही लेख्ने र जे मन ला.... पुरा पढ्नुहोस