देश निर्माणमा यूवाहरूको खांचो हुन्छ। वर्षेनी थपिने यूवाहरूको समायोजनका लागि निजामती, जंगी, प्रहरी, शिक्षक आदि सबै सेवामा यूवाहरूको प्रवेश र अवकाशको निश्चित उमेर तोकिएको हुन्छ ता कि समस्त ऊर्जाशील उमेर देश विकासमा खर्चिन सकियोस्। तर देशको विकासमा राजनीतिक क्षेत्र अन्य क्षेत्रको तुलनामा ज्यादै महत्वपूर्ण क्षेत्र हुदाहुदै पनि यो क्षेत्रमा यूवाको सहभागिता जुन तवरले हुनु पर्ने हो त्यही तवरबाट हुन सकेको पाईदैन। कतै कतै त यति सम्म देखियो कि अन्यत्र अवकाश भै सकेपछि यो क्षेत्रमा सहज प्रवेश पाईन्छ। यहा सात दशक कटे पछि राष्ट्र प्रमुख वा सरकार प्रमुख हुने ल्याकत राखिन्छ र उमेरको कुरा उठाउदा यूरोप र अमे.... पुरा पढ्नुहोस
हाम्रो जस्तो कृषि प्रधान देशमा हरेक किसानले दाई हाल्ने क्रममा दह्रो र बलियो मियोको खोजी गर्छ। मियो भनेको अग्लो र बलियो काठ हो जसको वरपर दुई हार सम्मका गोरूहरू नारिन सक्छन्।मियो दह्रो भएमा जति हल गोरू नारे पनि मियोले धान्छ र दाईं सफल हुन्छ। यहां मियोलाई राजनेताको प्रतिकात्मक संकेतका रूपमा हेरिएको छ। देशका राजनीतिक दलहरूले हाल महाधिवेशनका क्रममा यस्तै राजनीतिक मियोको छनौट गरीरहेका छन्। यही क्रममा नेपाली कांग्रेस अगाडि बढ्दै छ। यो पार्टीको महाधिवेशनको उद्घाटनमा शुभकामना दिने क्रममा सबै नेता र विदेशी पाहुनाको चाहना थियो कि महाधिवेशनले बलियो र सक्षम नेत्तृत्त्व दिन सकोस्। नेपाली कांग्रेस एक प्रज.... पुरा पढ्नुहोस