काठमाडौं । निर्वाचन अनुगमन समितिले स्थिर समयमा निर्वाचन आचारसंहिता उल्लघन गर्नेलाई २५ हजार जरिवाना गराउने निर्णय गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा बिहीबार दिउँसो बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्न नपाइने भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को द.... पुरा पढ्नुहोस
काठमाडौं। बर्दियाबाट वामदेवले जितेका थिए भने अघिल्लो चुनावमा केपी ओलीलाई सहजै प्रधानमन्त्रीको कुर्सीमा बस्न दिने थिएनन् । जसले शीर्ष नेतृत्वलाई सताउँछ उसलाई फेदैमा तह लगाउने राजनीतिक संस्कार बनेको छ । काँग्रेसमा अहिले प्रधानमन्त्रीको लामै लाइन देखिएको छ । जसलाई पार्टी सभापति शेरबहादुर देउवाले फेदैमा व्यवस्थापन गरिदिए भने अनौठो हुँदैन । आमचुनावमा जित हारको फैशला हुन बाँकी छँदै सत्तारुढ नेपाली कांग्रेसभित्र प्रधानमन्त्री पदको किचलो शुरु भएको छ। पार्टीका महामन्त्री गगनकुमार थापाले अवको चुनावपछि आफू प्रधानमन्त्री बन्ने र संसदीय दलमा हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिने बताएपछि देउवा .... पुरा पढ्नुहोस