काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा डा. मनोज शर्मा नियुक्त भएका छन् । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कक्षदेखि रामशाह पथस्थित नयाँ कार्यकक्ष पुग्दा शर्मालाई रातको साढे सातसम्म लाग्यो । एकैदिनमा सुनुवाइ, उजुरीको जवाफ, शीतल निवासमा शपथदेखि रामशाह पथमा पदभार ग्रहणसम्म गर्न भ्याए शर्माले। सर्वोच्चको वरिष्ठ न्यायाधीशमध्ये चौथो रोलक्रमका उनले पहिलो रोलक्रमकी सपना प्रधान मल्लसहित अन्य तीनजनालाई उछिन्दै देशको न्याय क्षेत्रको उच्च ओहोदामा पुग्न सफल भए । तर मंगलबार पदभार ग्रहण गर्दा वरिष्ठ न्यायाधीश मल्ल प्रधानले बहिष्कार गरिदिइन् । उनलाई सर्वोच्चमा मुख्य.... पुरा पढ्नुहोस
काठमाडौं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद प्रतिनिधिसभा निर्वाचनपछि थप चर्किएको देखिएको छ । संस्थापन पक्ष पार्टी एकताको पक्षमा देखिए पनि इतर समूह भने छुट्टाछुट्टै भेला र शक्ति प्रदर्शनमा सक्रिय बनेको छ । विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व र बाहिरिएको पुरानो नेतृत्वबीचको मतभेद अहिले शक्ति संघर्षको रूपमा विकसित हुँदै गएको छ । सार्वजनिक रूपमा एकताको सन्देश दिइए पनि नेताहरूबीचको दूरी भने झन् बढिरहेको छ । पार्टीभित्रको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन । बरु, आगामी दिनमा यो अझ गहिरिने आकलन गरिएको छ । दुवै पक्षले एकताको कुरा गरे पनि त्यसका लागि औपचारि.... पुरा पढ्नुहोस