बीमा कम्पनीहरूमा किन टिक्दैनन् डीसीईओ

khabarwave
१९ फाल्गुन २०८०

काठमाडौं । साविक प्रभु लाइफ र साविक महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको ७ महिना मात्रै भयो । तर, प्रमुख कार्यकारी अधिकृत सीईओ, दुई जना नायव प्रमुख कार्यकारी अधिकृत डीसीईओसहित १५ जनाले कम्पनी छाडेर बाहिरिए । स्रोतका अनुसार २ कम्पनीका उच्च नेतृत्वबीच ठूलै टसमस भएपछि सीईओ रमेश कुमार भट्टराई, डीसीईओ कमल पन्थी र रामेश्वर श्रेष्ठसहित १५ जना स्वेच्छिक अवकास भीआरएस सुविधा लिएर बाहिरिएका हुन् । यद्यपी यी सबै काम कम्पनीका लागि नियमित र सामान्य भएको बताइन्छ । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईका अनुसार मर्जपछि कम्पनीमा कर्मचारीको संख्या बढी भएका कारण भीआरएसमा विदा .... पुरा पढ्नुहोस

प्राबिधिक जोखिमलाई नजरअन्दाज गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक गरेकाे भन्दै बालेनकाेआक्राेश

khabarwave
१ माघ २०८०

विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेकाे भन्दै मेयर बालेन शाह भन्छन । मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस् : १. २०७७ फागुन - तत्कालिन प्रम केपी ओली २. २०७७ चैत्र - तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी ३. २०७९ वैशाख - तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी ४. २०७९ मंसिर - तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरी ५. आज (२०८० माघ १) - प्रम पुष्पकमल दाहाल अर्थात्, विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि र.... पुरा पढ्नुहोस

मनोरञ्जन