गृहमन्त्रीको कुर्सीमा कसले दागाधर्यो

khabarwave
२० फाल्गुन २०८०

काठमाडौं । मुलुकको सुशासनको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको योगदानलाई जनताले हेरिरहेका छन् । उप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूलाई पदबाट हटाउन आन्तरिक तथा बाह्य शक्ति लागिपरेको बताएका छन् । शनिबार गृहमन्त्रीसँग ‘सम्वृद्धि र सुशासनका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले आफूलाई हटाउन आन्तरिक तथा बाह्य शक्तिहरु लागि परेको कुरा सत्य रहेको बताएका हुन् । तपाईँको जनपक्षीय कामबाट आपत्तिएर आन्तरिक तथा बाह्य शक्तिहरु तपाईँलाई गृहमन्त्रीबाट हटाउन लागेको देखिन्छ । यसलाई कसरी प्रतिवाद गर्नुहुन्छ ? भन्ने सहभागीको प्रश्नमा उनले भने, मैले सबै कुरा त्याग्न तयार .... पुरा पढ्नुहोस

पात्र फेरेर सरकार हुन्छ सफल ?

khabarwave
१९ फाल्गुन २०८०

काठमाडौं । सरकारका असफलतामा मन्त्रीको हात रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएपछि प्रधानमन्त्री प्रचण्डले तयारी थालेका हुन् । प्रधानमन्त्रीकै पहलमा कुरा अगाडि बढाएपछि शीर्ष तहमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सैद्धान्तिक, व्यवहारिक र नीतिगत सहमति बनिसकेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । नेता विश्वकर्माले हिजो पार्टी सभापति देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताहरुको बैठकमा पनि मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल .... पुरा पढ्नुहोस

मनोरञ्जन