अध्यादेशमाथि संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

khabarwave
१७ बैशाख २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे आज संविधानविदहरुसँग परामर्श गर्ने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे शीतल निवासमा संविधानविद्हरूलाई परामर्शका लागि बोलाएका छन् । सरकारले यही वैशाख १४ र १५ गते गरी ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको छ । सरकारले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन– २०६६, सहकारी ऐन–२०७४ लाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जा.... पुरा पढ्नुहोस

सरकारले ल्याएको अध्यादेशमा के छ ?

khabarwave
१६ बैशाख २०८३

काठमाडौं । सरकारले तीनजना पदाधिकारीहरुबाटै कुनै निर्णय हुनसक्ने व्यवस्थासहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार) सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्वद्ध स्रोतका अनुसार, अध्यादेशमा गणपुरक र निर्णय गर्न चाहिने सदस्यहरुको संख्या हेरफेर गरिएको छ । नेपालको संविधानको धारा २८४ मा प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख सदस्य हुन्छन् । अनि प्रधानन्यायाधीश रिक्त भएको अवस्थामा परिषद्‍मा कामुप्रधानन्यायाधीशको साटो कानूनमन्त्री सदस्यको रुपमा सं.... पुरा पढ्नुहोस

मनोरञ्जन