काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बढ्दो आन्तरिक विवादले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनअघिको संगठनात्मक तयारी प्रभावित भएको छ। पार्टीभित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह निकट समूहबीच देखिएको प्रतिस्पर्धा र विवादका कारण विभिन्न जिल्लाको अधिवेशन रोकिएको हो। रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ। महाधिवेशनअघि सबै जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि १४ जिल्लामा अधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार हालसम्म .... पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारभित्र मन्त्रीहरूबीच समन्वयको अभाव र आपसी अविश्वास बढ्दै गएको संकेत देखिएको छ। सरकारका विभिन्न मन्त्रालयबीच आवश्यक सहमति, राय र स्वीकृतिका लागि आदानप्रदान हुने दस्तावेज तथा नीतिगत प्रस्तावहरू बाहिरिने क्रम बढेपछि मन्त्रीहरू एकअर्काप्रति सशंकित बनेका हुन्। सरकारका स्रोतहरूका अनुसार आर्थिक दायित्व पर्ने निर्णयमा अर्थ मन्त्रालयको सहमति र कानुनी विषयमा कानुन मन्त्रालयको राय लिनुपर्ने व्यवस्थाबीच मन्त्रालयहरूबाट सूचना चुहावट हुने गरेको गुनासो बढेको छ। विशेषगरी प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने निकट मानिने मन्त्.... पुरा पढ्नुहोस