मधेश केन्द्रित सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

khabarwave
२४ श्रावण २०८३

काठमाडौं । समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई अघि बढाउने उद्देश्यले मधेश केन्द्रित सात राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। मधेश, थारुहट, दलित, उत्पीडित तथा सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरूको सहभागितामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत मोर्चाको औपचारिक घोषणा गरिएको हो। घोषणा सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाए। उनले सुशासन, शान्ति–सुरक्षा र आर्थिक स्थायित्व कमजोर बन्दै गएको दाबी गर्दै संविधान संशोधन आवश्.... पुरा पढ्नुहोस

राष्ट्रिय उद्योगमा सुधारका संकेत देखिन थाले : प्रधानमन्त्री शाह

khabarwave
२३ श्रावण २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि बन्द रहेका तथा घाटामा सञ्चालन हुँदै आएका राष्ट्रिय उद्योग र सरकारी संस्थानहरूमा सुधारका आशालाग्दा संकेत देखिन थालेको दाबी गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सरकारको निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयका कारण केही राष्ट्रिय उद्योग तथा संस्थान पुनः जीवन्त र प्रतिस्पर्धी बन्न थालेको बताएका हुन्। ‘नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई प्रतिस्पर्धी बनाउन प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण .... पुरा पढ्नुहोस

मनोरञ्जन