देउवा नेपाल फर्किँदै, कांग्रेसभित्र शक्ति प्रदर्शनको तयारी

khabarwave
२७ श्रावण २०८३

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भदौ २८ गते नेपाल फर्किने भएका छन्। नेपाल फर्किएपछि उनले कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी छ। देउवाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा समर्थक उतार्ने तयारी भइरहेको छ। भदौ २९ देखि ३१ गतेसम्म हुने भेलालाई देउवा पक्षले शक्ति प्रदर्शनका रूपमा अघि बढाउने तयारी गरेको बताइएको छ। देउवा विदेशमा रहेका बेला उनी र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको चर्चा छ। नेपाल फर्किएपछि का.... पुरा पढ्नुहोस

गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ : सभापति लामिछाने

khabarwave
२४ श्रावण २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूको नेतृत्वमा अघि बढिरहेको सरकारको ‘उडान’लाई निर्धारित गन्तव्यमा सुरक्षित रूपमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको कामकारबाहीका क्रममा देखिएका उतारचढावलाई जहाजमा आउने टर्बुलेन्ससँग तुलना गर्दै त्यसलाई दुर्घटनाको संकेतका रूपमा नबुझ्न आग्रह गरे। उनले कठिन परिस्थितिमा पनि सरकारलाई सही दिशामा अघि बढाउने क्षमता रास्वपासँग रहेको दाबी गरे। ‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ, कहिलेकाहीँ मौसमले गर्दा टर्बुलेन्स आ.... पुरा पढ्नुहोस

मनोरञ्जन