काठमाण्डाै । प्रतिनिधिसभा विघटन भएपछि सवारी सुविधा फिर्ता लिन संघीय संसद सचिवालयले संसदका पदाधिकारीहरुको सूची तयार पारिएको छ । सवारी सुविधा फिर्ताकाे सूचीमा नेपाली कांग्रेस संसदिय दलका नेता शेरबहादुर देउवादेखि सत्तारढदल नेकपाका सांसदहरूकाे नामसमेत सामेल गरिएकाे बताइएकाे छ । संसद सचिवालयले तयार गरेकाे सूचिमा १८ सुविधाको गाडीमध्ये एउटामात्र फिर्ता भएको र बाँकी १७ वटा प्राप्तिका लागि सूची तयार गरिएको हो । प्रतिनिधिसभा विघटन भएपछि गाडी फिर्ता गर्नुपर्नेमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सत्ता पक्षका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, विपक्षी दलका प्रमुख सचेतक बा.... पुरा पढ्नुहोस
काठमाण्डाै । माेरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा विप्लव समूहका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण र कर्तब्य ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार मुद्दा दायर गरेको हो । मुद्दामा मंगलबारबाट थुनछेक बहस हुने छ । सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाटी रेटेर हत्या गरिएको थियो । प्रहरीले अनुसन्धान पश्चात प्रहरीले विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकण्डसहित ४२ जनालाई मुद्दा चलाउनुपर्ने प्रतिवेदन बुझाएको थियो ।विप्लवको निर्देशनमा जितेन्द्र म.... पुरा पढ्नुहोस