संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने वरिष्ठ अधिवक्ताकाे राय

khabarwave
४ फाल्गुन २०७७

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको बताएका छन ।उनले पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु बदनियत र असंवैधानिक रहेको राय प्रस्तुत गरेका हुन ।संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने उनको भनाइ थियो । सर्वोच्च अदालतले गर्ने फैसलामा प्रधानमन्त्रीलाई जवाफदेही हुने संविधानले व्यवस्था गरेको थलो पनि देखाउनुपर्ने कार्कीको भनाइ थियो । पार्टीभित्र सचिवालय तथा अन्य निकाय रहेकोमा संविधानले चिनेको प्रधानमन्त्रील.... पुरा पढ्नुहोस

मनोरञ्जन