कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै , महाधिवेशनबारे निर्णय हुने

khabarwave
५ फाल्गुन २०७७

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ । २ बजेका लागि बोलाईको उक्त बैठकमा १४ औँ महाधिवेशनबारे छलफल गर्ने मुख्य एजेण्डा रहेको बताइएको छ । यसअघि कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। तोकिएको महाधिवेशन मितिमा संभव नभएपछि नयाँ मिति तय गर्न लागेको हो। देउवाले महाधिवेशन गर्न आलटाल गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट छन्। यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको कार्यकाल फागुन १९ गतेसम्म मात्रै रहेको छ । संविधान अनुसार कांग्रेसलाई ६ महिना कार्यकाल थप गर्न सकिने प्राबधान छ । बैठकले.... पुरा पढ्नुहोस

आन्दोलनको होडवाजी

khabarwave
५ फाल्गुन २०७७

पुष ५ मा गरिएको प्रतिनिधिसभाको विघटनको विषयलाई लिएर त्यसको समर्थन र विरोधमा नेपालमा सत्ताधारी दलका दुई घटक र प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रमहरू संचालन गर्दै आएका छन् र यो क्रम जारी छ। यसरी लगातार गरिने आन्दोलनका कार्यक्रमले जनतालाई दिन खोजिएका सन्देश दुईवटा छन्। सरकारी पक्षले आफ्नै पार्टीले काम गर्न नदिएकोले प्रतिनिधिसभा बिघटन गरी चुनावमा जानु परेको भनेको छ भने सत्ता पक्ष कै अर्को पंक्तिले सरकारले पार्टीको निर्देशन बमेजिम काम नगरेको र संसदीय दलको नेता फेर्न खोज्दा प्रतिनिधिसभा बिघटन गरेर तमासा देखाएको भनेर आन्दोलनमा जानु परेको बताएको छ। तर प्रतिपक्ष दल नेपाली कांग्रेसले .... पुरा पढ्नुहोस

मनोरञ्जन