प्रदेशसभा भङ्ग गर्ने मुख्यमन्त्रीकाे चेतावानी,संसद अनिश्चकालकालकालागि स्थगितपछि बिपक्षीकाे आक्राेश बढ्याे

khabarwave
७ फाल्गुन २०७७

काठमाण्डाै  ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् । उनीमाथि सरकारको आयु लम्ब्याउन प्रदेशसभा छलेको आरोप लाग्दै आएकाे छ ।प्रचण्ड–माधव समूहले  मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता पनि लिएपनि राईलाई आफ्नो सरकार जोगाउन पुग्ने मत छैन । बिहीबार ओली पक्षका नेताहरुले प्रचण्ड–माधव समूहका नेताहरुलाई भेटेर अविश्वासको प्रस्ताव फिर्ता लिन वा पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय पर्खिन आग्रह गरेका थिए ।तर प्रचण्ड–माधव समूहले अ.... पुरा पढ्नुहोस

कांग्रेस विधान संसाेधन गर्दै देउवा नेतृत्वको कार्यसमितिको म्याद थपकाे तयारी

khabarwave
६ फाल्गुन २०७७

काठमाण्डाै ।  नेपाली कांग्रेसकाे केन्द्रिय समितिकाे बैठक अपरान्ह ३ बजे पुन: बस्दैछ। बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्न पार्टीको विधानमा व्यवस्था गर्ने भएको छ। संविधानमा राजनीतिक दलहरूलाई विशेष परिस्थितिमा छ महिना म्याद थप गर्न सकिने उल्लेख छ। पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने नपर्ने संविधानको धारा २६९ मा राजनीतिक दलसम्बन्धी व्यवस्थामा भनिएको छ। कांग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको अवधि छ महिनाका लागि थप गर्ने व्यवस्था गर्न पार्टी.... पुरा पढ्नुहोस

मनोरञ्जन