काठमाण्डाै । प्रजातन्त्र दिबसका अबसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट १५ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी भएको छ ।राष्ट्रपति कार्यालयका सहायक प्रबक्ता केशव प्रसाद घिमिरेद्वारा जारी बिज्ञप्तिमा नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम सुरेन्द्र भन्ने सालिन्द्र यादवसमेतकाे कैद, जरिवाना, सर्वस्व लगायतको सजाय माफी भएको हाे । त्यस्तै सहायक प्रबक्ता घिमिरेद्वारा जारी अर्काे बिज्ञप्तिमा राष्ट्रपति श्रीमती भण्डारी.... पुरा पढ्नुहोस
काठमाडौं । अन्तत नेपाली काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ दोस्रो सातामा हुने भएको छ । बैठकले पार्टीका सबै तहका वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप भएको निर्णय गरेको छ । काँग्रेसको १३ औं महाधिवेशन भएको १९ फागुनमा पाँच वर्ष पुग्दैछ । काँग्रेसको विधान अनुसार अघिल्लो १९ फागुनसम्ममा काँग्रेसको १४ औं महाधिवेशन भइसक्नु पर्ने थियो । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको हाे । बैठकले प्रस्तुत कार्यतालिकामा वडा, पालिका, क्षेत्री र जिल्ला अधिवेशन तथा क्रियाशील सदस्यता वितरण र नविकरणको तालिका परिमार्जन गरि पारित गरिएको छ । जसअनुसार ग.... पुरा पढ्नुहोस