खोपको आपूर्ति र वितरणको अवस्था

khabarwave
८ फाल्गुन २०७७

लामो समयको प्रतीक्षा पछि कोरोनाको खोप लगाउन थालिएको छ बिश्वभर। नेपालमा पनि अग्र पंक्तिमा रहेका सेवा ग्राहीबाट खोपको थालनी भएको छ र यिनीहरूलाई खोपको दोश्रो मात्रा पनि दिन थालिएको छ।छापाबाट जानकारी पाए अनुसार खोपको परिमाणका कारण समुदाय क्षेत्रमा खोप दिन केही समय प्रतीक्षा गर्नु पर्ने भएको छ। हाल सम्म नेपालमा भारत सरकारबाट अनुदानमा प्राप्त १० लाख मात्रालाई नै आधार मानेर खोप बितरण आरम्भ गरिएको हुदा अग्र पंक्तिका सेवा ग्राहीलाई लगाएर बांकि रहेको खोप पत्राकार, सुरक्षा कर्मी तथा कर्मचारीहरूमा प्रदान गरिन लागेको बुझिएको छ। उत्तरी छिमेकी चीनले पनि परीक्षणमा रहेको ५ लाख मात्रा खोप नेपाल सरकारलाई अनुद.... पुरा पढ्नुहोस

बर्खास्तमा परेका प्रदेश प्रमुख भन्छन- हटाइएकाे जानकारी सञ्चारमाध्यममा आएपछि मात्र थाहा पाए, नयाँ नियुक्तिकाे कांग्रेसकाे बिरोध

khabarwave
७ फाल्गुन २०७७

काठमाडौं ।  राष्ट्रपति विद्यादेबी भण्डारीले २ नम्बर प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेकी छन् । २ नम्बर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई हटाइएकाे छ । साे स्थानमा  डा.  राजेश झालाई नियुक्ति गरिएकाे छ । उनकाे शुक्रबारनै शपथसमेत भएकाे छ । मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका झा मधेश मिडिया हाउसका सञ्चालक हुन्। पत्रकारिता जगतमा उनलाई ’राजेश अहिराज’ नामले चिनिन्छ। रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका झाले मधेश मामिलामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।कानून विषयमा स्नातक गरेका उनी मधेश मामिलाका जानकारका रूपमा चिनिने गर्छन्। निवर्तमान प्रदेश प्रमुख त.... पुरा पढ्नुहोस

मनोरञ्जन